ne_hag_text_ulb/02/23.txt

1 line
596 B
Plaintext

\v 23 सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, त्यस दिन ए शालतिएलका छोरा यरुबाबेल, म तँलाई मेरो दास बनाउनेछु —यो परमप्रभुको घोषणा हो । म तँलाई छाप-औंठीझैं बनाउनेछु, किनकि मैले तँलाई चुनेको छु! —सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ!’”