ne_hag_text_ulb/02/18.txt

1 line
557 B
Plaintext

\v 18 नवौं महिनाको चौबीसौं दिनबाट उसो परमप्रभुको मन्दिरको जग बसालिएको कुरामाथि ध्यान देओ! \v 19 के भण्डारमा अझै बीउ छ? दाखको बोट, अन्जिरको रूख, अनार, र जैतूनको रूखले फल दिएको छैन! तर यस दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु!”