ne_hag_text_ulb/01/14.txt

1 line
820 B
Plaintext

\v 14 यसकारण परमप्रभुले यहूदाका राज्यपाल, शालतिएलका छोरा यरुबाबेल, येहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू, र सबै बाँकी रहेका मानिसहरूका आत्मालाई उत्तेजित गरिदिनुभयो, त्यसैले तिनीहरू गए र तिनीहरूका परमेश्‍वर सेनाहरूका परमप्रभुको भवनमा काम गरे । \v 15 दारा राजाको दोस्रो वर्षको छैटौं महिनाको चौबीसौं दिनमा यो भयो ।