ne_hag_text_ulb/02/01.txt

1 line
570 B
Plaintext

\c 2 \v 1 सातौं महिनाको एक्‍काईसौं दिनमा, अगमवक्ता हाग्गैद्वारा यस्तो भन्दै परमप्रभुको वचन आयो, \v 2 यहूदाका राज्यपाल, शालतिएलका छोरा यरुबाबेल, र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशू, र बाँकी रहेका मानिसहरूलाई यस्तो भन् ।