Tue Jan 02 2024 15:58:58 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2024-01-02 15:58:59 +05:45
parent 2c6b68ca13
commit db257cc11b
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 13 अनि हाग्‍गैले भने, “मरेको लाश छोएर अशुद्ध भएको कोहीले यी कुराहरू छोयो भने, के ती अशुद्ध हुन्छन्?” पूजाहारीहरुले जवाफ दिएर भने, “हो, ती अशुद्ध हुन्छन् ।” \v 14 यसैकारण हाग्‍गैले जवाफ दिएर भने, “यसैकारण मेरो अगि यी मानिसहरू र यो जाति, र तिनीहरूका हातले गरेका सबै कुरा यस्तै छन्! - परमप्रभु घोषणा गर्नुहुन्छ । तिनीहरूले मलाई अर्पण गरेका कुरा अशुद्ध छन्!
\v 13 अनि हाग्‍गैले भने, “मरेको लाश छोएर अशुद्ध भएको कोहीले यी कुराहरू छोयो भने, के ती अशुद्ध हुन्छन्?” पूजाहारीहरुले जवाफ दिएर भने, “हो, ती अशुद्ध हुन्छन् ।” \v 14 यसैकारण हाग्‍गैले जवाफ दिएर भने, “यस्तै मेरो अघि भएका यी मानिसहरू र यो जाति छन्, र तिनीहरूका हातले गरेका सबै कुरा यस्तै छन्! - परमप्रभु घोषणा गर्नुहुन्छ । तिनीहरूले मलाई अर्पण गरेका कुरा अशुद्ध छन्!