Wed Jan 03 2024 13:21:12 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2024-01-03 13:21:13 +05:45
parent 0edd2510d0
commit 76a0184cd1
2 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 20त्यसपछि त्यस महिनाको चौबीसौं दिनमा परमप्रभुको वचन दोस्रो पटक हाग्‍गैकहाँ आयो र भन्यो, \v 21 “‘मैले आकाश र पृथ्वी हल्लाउनेछु भनी यहूदाका राज्यपाल यरुबाबेललाई भन् । \v 22 किनकि म राज्यहरूको सिंहासनलाई पल्टाइदिनेछु र जाति-जातिहरूका राज्यहरूका शक्तिलाई नष्‍ट गर्नेछु! रथहरू र तिनीहरूमा सवारहरूलाई म पल्टाइदिनेछु घोडाहरू र तिनमा सवारहरू आफ्ना दाजुभाइहरूका तरवारद्ारा तल खस्‍नेछन् ।
\v 20 त्यसपछि त्यस महिनाको चौबीसौं दिनमा परमप्रभुको वचन दोस्रो पटक हाग्‍गैकहाँ आयो र भन्यो, \v 21 “‘मैले आकाश र पृथ्वी हल्लाउनेछु भनी यहूदाका राज्यपाल यरुबाबेललाई भन् । \v 22 किनकि म राज्यहरूको सिंहासनलाई पल्टाइदिनेछु र जाति-जातिहरूका राज्यहरूका शक्तिलाई नष्‍ट गर्नेछु! रथहरू र तिनीहरूमा सवारहरूलाई म पल्टाइदिनेछु; घोडाहरू र तिनमा सवारहरू प्रत्येक आफ्ना दाजुभाइहरूका तरवारद्ारा तल खस्‍नेछन् ।

View File

@ -59,6 +59,7 @@
"02-10",
"02-13",
"02-15",
"02-18"
"02-18",
"02-20"
]
}