Tue Jan 02 2024 14:40:48 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2024-01-02 14:40:49 +05:45
parent 93b9a2ddb9
commit 2e90ba6d02
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 10 यसैकारण आकाशले आफ्नो शीत तिमीहरूमाथि रोकिदिन्छ, र पृथ्वीले आफ्नो उब्जनी दिनेछैन । \v 11 मैले भूमि, पर्वतहरू, अन्‍न, नयाँ मद्य, तेल, पृथ्वीका उब्जनीहरू, मानिसहरू, पशुहरू, र तिमीहरूका हातका परिश्रममाथि अनिकाल बोलाएको छु
\v 10 यसैकारण आकाशले आफ्नो शीत रोकिदिन्छ, र पृथ्वीले आफ्नो उब्जनी दिंदैन। \v 11 मैले भूमि, पर्वतहरू, अन्‍न, नयाँ मद्य, तेल, पृथ्वीका उब्जनीहरू, मानिसहरू, पशुहरू, र तिमीहरूका हातका परिश्रममाथि अनिकाल बोलाएको छु!