Tue Jan 02 2024 15:40:57 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2024-01-02 15:40:58 +05:45
parent 902dd7fd92
commit 2664948465
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 10 दाराको दोस्रो वर्षको नवौं महिनाको चौबीसौं दिनमा, अगमवक्ता हाग्गैद्वारा यस्तो भन्दै परमप्रभुको वचन आयो, \v 11 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: व्यवस्थाको विषयमा पूजाहारीहरुलाई सोध् र भन्, \v 12 ‘परमप्रभुको निम्ति अलग गरिएको मासुलाई कसले आफ्नो लुगामा पोको पारेर लग्यो, र त्यो पोकोले रोटी वा सुरुवा, मद्य वा तेल, वा कुनै भोजनलाई छोयो भने, के त्यो पवित्र हुन्छ?’” पूजाहारीहरुले यस्तो जवाफ दिए, “हुँदैन ।”
\v 10 दाराको दोस्रो वर्षको नवौं महिनाको चौबीसौं दिनमा, अगमवक्ता हाग्गैद्वारा यस्तो भन्दै परमप्रभुको वचन आयो, \v 11 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: व्यवस्थाको विषयमा पूजाहारीहरुलाई सोध् र भन्, \v 12 ‘परमप्रभुको निम्ति अलग गरिएको मासुलाई जना मानिसले आफ्नो लुगामा पोको पारेर लग्यो, र त्यो पोकोले रोटी वा सुरुवा, मद्य वा तेल, वा कुनै भोजनलाई छोयो भने, के त्यो पवित्र हुन्छ?’” पूजाहारीहरुले जवाफ दिए र भने, “हुँदैन ।”