Fri Nov 03 2023 19:15:56 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2023-11-03 19:15:57 +05:45
parent c6feee293f
commit f371ab84e8
4 changed files with 8 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 25 पतिहरू हो, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैंलाई तिनको निम्त दिनुभयो, त्यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर, \v 26 ताकि तिनलाई वचनद्वारा पानीले धोएर शुद्ध पार्देे उहाँले तिनलाई पवित्र तुल्याउनुभएको होस् । \v 27 ताकि दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली उहाँले आफ्नै निम्ति प्रस्तुत गर्नुभएको होस्।
\v 25 पतिहरू हो, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैंलाई तिनको निम्ति दिनुभयो, त्यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर, \v 26 ताकि तिनलाई वचनद्वारा पानीले धोएर शुद्ध पार्द उहाँले तिनलाई पवित्र तुल्याउनुभएको होस् । \v 27 ताकि दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली उहाँले आफ्नै निम्ति प्रस्तुत गर्नुभएको होस्।

View File

@ -1 +1 @@
\v 31 “यसैकारणले गर्दा एकजना मानिसले त्सको बुबा र आमालाई छोड्नेछ र त्सको पत्‍नीसँग मिल्नेछ, र ती दुई एउटै शरीर हुनेछन् ।” \v 32 यो गुप्‍त सत्यता महान् छ, तर मैले ख्रीष्‍ट र मण्डलीको बारेमा बताइरहेको छु । \v 33 तथापि, तिमीहरू प्रत्येकले आफ्ना पत्‍नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ, र पत्‍नीले आफ्नो पतिलाई सम्मान गर्नुपर्छ ।

1
06/title.txt Normal file
View File

@ -0,0 +1 @@
अध्याय ६

View File

@ -93,6 +93,10 @@
"05-13",
"05-15",
"05-18",
"05-22"
"05-22",
"05-25",
"05-28",
"05-31",
"06-title"
]
}