Fri Nov 03 2023 19:01:56 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2023-11-03 19:01:57 +05:45
parent ff83fe934e
commit 2000f5e174
4 changed files with 8 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 17 येशू आउनुभयो र धेरै टाढा भएकाहरूलाई शान्तिको असल समाचार र नजिक भएकाहरूलाई शान्तिको घोषणा गर्नुभयो । \v 18 किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौ
\v 17 येशू आउनुभयो र धेरै टाढा भएकाहरूलाई शान्तिको असल समाचार र नजिक भएकाहरूलाई शान्तिको घोषणा गर्नुभयो । \v 18 किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौ

View File

@ -1 +1 @@
\v 19 त्यसकारण, अब तिमी गेेरयहूदीहरू कोहीपनि नौलो मानिस वा परदेशी छैनौ । तर सबै परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सँगै उहाँको राज्यको संगी नागरिकहरू हौ र परमेश्‍वरको परिवारका सदस्यहरू हौ । \v 20 तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ र ख्रीष्‍ट येशू आफै कुने-ढुङ्गो हुनुहुन्छ । \v 21 येशू ख्रीष्‍टमा उहाँको सारा निर्माण मिल्दै जान्छ र प्रभुमा एउटै मन्दिरको रूपमा बढ्दै जान्छ । \v 22 अनि उहाँमा नै तिमीहरू पनि पवित्र आत्मामा परमेश्‍वरको वासस्थानको रूपमा सँगै निर्माण भइरहेका छौ ।
\v 19 त्यसकारण, अब तिमी गैरयहूदीहरू कोही पनि नौलो मानिस वा परदेशी छैनौ । तर सबै परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सँगै उहाँको राज्यको संगी नागरिकहरू हौ र परमेश्‍वरको परिवारका सदस्यहरू हौ । \v 20 तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ र ख्रीष्‍ट येशू आफै कुने-ढुङ्गो हुनुहुन्छ । \v 21 येशू ख्रीष्‍टमा उहाँको सारा निर्माण मिल्दै जान्छ र प्रभुमा एउटै मन्दिरको रूपमा बढ्दै जान्छ । \v 22 अनि उहाँमा नै तिमीहरू पनि पवित्र आत्मामा परमेश्‍वरको वासस्थानको रूपमा सँगै निर्माण भइरहेका छौ ।

1
03/title.txt Normal file
View File

@ -0,0 +1 @@
अध्याय ३

View File

@ -59,6 +59,10 @@
"02-04",
"02-08",
"02-11",
"02-13"
"02-13",
"02-17",
"02-19",
"03-title",
"03-01"
]
}