Fri Jul 21 2023 15:34:08 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2023-07-21 15:34:08 +05:45
parent d20a3a9340
commit 3625efc6b5
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 22 दासहरू, शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ, मानिसहरूलाई खुसी तुल्याउनेहरूजस्तो गरी आँखाको अगाडि मात्र होइन, तर इमानदार हृदयसाथ गर । प्रभुको भय मान । \v 23 तिमीहरूले जे-जे गर्छौ, मानिसको निम्ति गरेजस्तो गरी होइन, तर प्रभुको निम्ति गरेजस्तो गरी आत्मादेखि नै गर । \v 24 तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्छौ, उहाँ प्रभु ख्रीष्‍ट हुनुहुन्छ । \v 25 किनकि अधार्मिकता गर्नेले सले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।
\v 22 दासहरू, शरीरअनुसार आफ्ना मालिकहरूप्रति सबै कुराहरूमा आज्ञाकारी होओ, मानिसहरूलाई खुसी तुल्याउनेहरूजस्तो गरी आँखाको अगाडि मात्र होइन, तर इमानदार हृदयसाथ गर । प्रभुको भय मान । \v 23 तिमीहरूले जे-जे गर्छौ, मानिसको निम्ति गरेजस्तो गरी होइन, तर प्रभुको निम्ति गरेजस्तो गरी आत्मादेखि नै गर । \v 24 तिमीहरू जान्दछौ, कि तिमीहरूले प्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्छौ, उहाँ प्रभु ख्रीष्‍ट हुनुहुन्छ । \v 25 किनकि अधार्मिकता गर्नेले त्यसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।