ne_act_text_ulb/27/07.txt

1 line
837 B
Plaintext

\v 7 जब हामीले धेरै दिन बिस्तारै यात्रा गर्दै कष्‍टसाथ अन्तमा क्‍निडस नजिकै आइपुग्यौं र बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन, हामीले सल्मोनको सामुन्‍ने रहेको क्रेटको छेउमा आड लिएर यात्रा गर्‍यौं । \v 8 हामीले कष्‍टसाथ समुद्रीतट भएर, लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्‍ने ठाउँमा नपुगेसम्म यात्रा गर्‍यौं ।