ne_act_text_ulb/26/06.txt

2 lines
1.0 KiB
Plaintext

\v 6 अब परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको आशाको कारण म यहाँ न्याय गरिनको लागि उभिन्छु । \v 7 यो
त्यहीं प्रतिज्ञा हो जुन हाम्रा बाह्र कुलले उत्कटतासाथ दिन र रात परमेश्‍वरको सेवा गरेर प्राप्‍त गर्न आशा गर्छन् र त्यहीं आशाको निम्ति हे राजा, यहूदीहरू मलाई आरोप लगाइरहेका छन् । \v 8 परमेश्‍वरले मृतकहरूलाई जीवित बनाउने कुरा अपत्यारिलो छ भनेर तपाईंहरूमध्ये कोही किन विचार गर्नुहुन्छ?