ne_act_text_ulb/21/30.txt

1 line
707 B
Plaintext

\v 30 सारा सहर नै उत्तेजित भयो, र मानिसहरू सँगै दौडे, र पावललाई समाते । तिनीहरूले तिनलाई घिसार्दै मन्दिर बाहिर ल्याए, र ढोकाहरू तुरुन्तै थुनिए । \v 31 तिनीहरूले तिनलाई मार्न कोसिस गरिरहँदा, सारा यरूशलेम नै खलबलिएको थियो भन्‍ने खबर सुरक्षाकर्मीहरूका प्रमुख कप्‍तानकहाँ आयो ।