ne_act_text_ulb/21/10.txt

1 line
874 B
Plaintext

\v 10 हामी त्यहाँ केही दिन बस्दा, त्यहाँ यहूदियाबाट अगाबस नाउँको कोही एक जना अगमवक्‍ता आए । \v 11 तिनी हामीकहाँ आए, र पावलको पेटी लिए । त्यो पेटीले तिनले आफ्ना हात र खुट्टा बाँधे, र भने, “पवित्र आत्मा यसो भन्‍नुहुन्छ, ʻयरूशलेमका यहूदीहरूले यस पटुकाको मालिकलाई यसरी नै बाँध्‍नेछन्, र तिनीहरूले त्यसलाई गैरयहूदीहरूका हातमा सुम्पिदिनेछन्ʼ ।”