ne_act_text_ulb/20/33.txt

1 line
944 B
Plaintext

\v 33 मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ । \v 34 तपाईंहरू आफैं जान्‍नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पूरा गरें । \v 35 सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्‍ने उदाहरण दिएँ, उहाँ आफैंले यी वचनहरू भन्‍नुभयो, ʻलिनुभन्दा दिनु अझ आशिष्‌को कुरो हो ।ʼ”