ne_act_text_ulb/20/09.txt

1 line
834 B
Plaintext

\v 9 युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो, र त्यो गहिरोमा निद्रामा पर्‍यो । पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्यो जवान मानिस तेस्रो तल्लाबाट खस्यो र मृत अवस्थामा उठाइयो । \v 10 तर पावल तल गएर त्यसमाथि लम्पसार परे र त्यसलाई अँगालो हाले । त्यसपछि तिनले भने “अब चिन्तित नहुनुहोस् किनकि त्यो जीवितै छ ।”