ne_act_text_ulb/15/19.txt

1 line
846 B
Plaintext

\v 19 त्यसकारण मेरो विचार यो छ कि परमेश्‍वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन । \v 20 तर हामीले तिनीहरूलाई यो लेख्‍नेछौं कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्‌याएर मारेको मासु, र रगतबाट अलग रहनुपर्छ । \v 21 किनकि प्राचीन समयदेखि हरेक सहरमा मोशा प्रचारिएका छन् र हरेक शबाथमा तिनलाई पढिन्छ ।”