ne_act_text_ulb/15/12.txt

1 line
408 B
Plaintext

\v 12 बारनाबास र पावलद्वारा गैरयहूदीहरूका माझमा परमेश्‍वरले गर्नुभएका चिन्‍ह र आश्‍चर्यकर्महरूको बारे तिनीहरूले भनेको सुनिरहँदा सारा भीड चुपचाप रह्‍यो ।