ne_act_text_ulb/15/07.txt

1 line
1.2 KiB
Plaintext

\v 7 धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, तपाईंहरूलाई थाहै छ कि केही समय अगाडि परमेश्‍वरले तपाईंहरूको माझमा एउटा छनौट गर्नुभएको थियो, कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्‍नपर्छ र विश्‍वास गर्नुपर्छ । \v 8 मानिसहरूका हृदय जान्‍नुहुने परमेश्‍वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ । \v 9 विश्‍वासद्वारा तिनीहरूका हृदय शुद्ध गर्नुभएर उहाँले हामीहरू र तिनीहरूका बीचमा कुनै भेदभाव गर्नुभएन ।