ne_act_text_ulb/15/05.txt

1 line
533 B
Plaintext

\v 5 तर फरिसी दलबाट विश्‍वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।” \v 6 त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र धर्म-गुरुहरू एकसाथ भेला भए ।