ne_act_text_ulb/08/18.txt

1 line
591 B
Plaintext

\v 18 अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो । \v 19 त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाओस् ।”