ne_act_text_ulb/07/54.txt

1 line
965 B
Plaintext

\v 54 जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने, तिनीहरूका मुटु छेडियो र तिनीहरूले स्तिफनसमाथि दाह्रा किटे । \v 55 तर तिनले पवित्र आत्माले भरिएर एकटकले स्वर्गतिर हेरे र परमेश्‍वरको महिमा देखे; साथै येशूलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे । \v 56 स्तिफनसले भने, “हेर्नुहोस्, म स्वर्ग उघ्रेको र मानिसका पुत्रलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देख्छु ।”