Thu Feb 22 2024 19:42:25 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2024-02-22 19:42:25 +05:45
parent 76a6b3eefb
commit 578ab90036
2 changed files with 3 additions and 3 deletions

View File

@ -1,2 +1,2 @@
\v 24 अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, तिनी एफिससमा आए । तिनी
बोल्नमा दक्ष र धर्मशास्‍‍त्रीय ज्ञानमा पोख्त थिए । \v 25 अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका थिए । आत्मामा जोशिलो हुँदै येशूको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे, तर तिनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्र थाहा थियो । \v 26 अपोलोसले सभाघरमा साहसका साथ बोल्न थाले । तर जब प्रिस्किला र अकिलाले तिनले बोलेको सुने, तब तिनीहरू तिनको साथ लागे र तिनलाई परमेश्‍वरको मार्गको बारेमा अझै ठिकसँग बताइदिए ।
\v 24 अब अपोल्लोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, तिनी एफिससमा आए । तिनी
बोल्नमा दक्ष र धर्मशास्‍‍त्रीय ज्ञानमा पोख्त थिए । \v 25 अपोल्लोस प्रभुको वचनका बारेमा ज्ञान पाएका थिए । आत्मामा जोशिलो हुँदै येशूको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे, तर तिनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्र थाहा थियो । \v 26 अपोल्लोसले सभाघरमा साहसका साथ बोल्न थाले । तर जब प्रिस्किला र अकिलाले तिनले बोलेको सुने, तब तिनीहरू तिनको साथ लागे र तिनलाई परमेश्‍वरको मार्गको बारेमा अझै ठिकसँग बताइदिए ।

View File

@ -1 +1 @@
\c 19 \v 1 अपोलोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभाग हुँदै एफिसस सहर आइपुगे, र त्यहाँ कतिपय चेलाहरूलाई भेटे । \v 2 पावलले तिनीहरूलाई भने, “के तिमीहरूले विश्‍वास गर्दा पवित्र आत्मा पायौ त?” तिनीहरूले तिनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा सुनेका समेत छैनौं ।”
\c 19 \v 1 अपोल्लोस कोरिन्थमा भएको बेला पावल माथिल्लो भूभाग हुँदै एफिसस सहर आइपुगे, र त्यहाँ कतिपय चेलाहरूलाई भेटे । \v 2 पावलले तिनीहरूलाई भने, “के तिमीहरूले विश्‍वास गर्दा पवित्र आत्मा पायौ त?” तिनीहरूले तिनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा सुनेका समेत छैनौं ।”