Thu Dec 15 2022 10:03:00 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-15 10:03:02 +05:45
parent a74a49eac2
commit 9214aa7ed1
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\c 1 \v 1 प्रिय धर्मगुरु गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु । \v 2 प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको भलो हुन्छ त्यसरी नै सबै कुरामा तिम्रो भलो होस् र तिमी स्वस्थ्य होऊ । \v 3 किनकी जसरी तिमी सत्यतामा हिंड्छौ त्यसरी नै जब भाइहरू आए र तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ । \v 4 मेरा छोराछोरीहरू सत्यतामा हिंड्छन् भनी सुन्‍नुभन्दा कुनै ठूलो आनन्द मसँग हुँदैन ।
\c 1 \v 1 प्रिय एल्डर गायसलाई, जसलाई म सत्यतामा प्रेम गर्छु । \v 2 प्रिय, म प्रार्थना गर्छु, कि जसरी तिम्रो प्राणको भलो हुन्छ त्यसरी नै सबै कुरामा तिम्रो भलो होस् र तिमी स्वस्थ्य होऊ । \v 3 किनकी जसरी तिमी सत्यतामा हिंड्छौ त्यसरी नै जब भाइहरू आए र तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ । \v 4 मेरा छोराछोरीहरू सत्यतामा हिंड्छन् भनी सुन्‍नुभन्दा कुनै ठूलो आनन्द मसँग हुँदैन ।