ne_2ti_text_ulb/04/14.txt

1 line
816 B
Plaintext

\v 14 तमौटे अलेक्जेन्डरले मप्रति धेरै खराब व्यवहार देखायो । प्रभुले त्यसलाई त्यसका कामहरूअनुसारको बदला लिनुहुनेछ । \v 15 तिमी पनि त्यससँग होसियार होऊ, किनभने त्यो हाम्रो वचनको विरुद्धमा जोडदारसँग खडा भयो । \v 16 मेरो पहिलो प्रतिरक्षामा कसैले मलाई साथ दिएन । बरु, सबैले मलाई छाडे । तिनीहरूको विरुद्धमा त्यो नगनियोस् ।