ne_2ti_text_ulb/03/16.txt

1 line
624 B
Plaintext

\v 16 सम्‍पूर्ण पवित्रशास्‍‍‍त्र परमेश्‍वरबाट प्रेरित भएको हो । यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ, \v 17 ताकि परमेश्‍वरको मानिस सक्षम भएर हरेक असल कामको लागि सुसज्जित हुन सकून् ।