ne_2ti_text_ulb/03/10.txt

1 line
1023 B
Plaintext

\v 10 तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, संयम, \v 11 सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्‍‍‍त्रामा ममाथि आइपरेका कुराको अनुकरण गरेका छौ । मैले सतावटहरू सहें । प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो । \v 12 ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने सबै सतावटमा पर्नेछन् । \v 13 दुष्‍ट मानिस र ठगाहाहरू, अरूहरू र तिनीहरू आफैँलाई भड्काउँदै, खराबबाट अझ खराब हुनेछन् ।