ne_2ti_text_ulb/03/08.txt

1 line
842 B
Plaintext

\v 8 जसरी यान्‍नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरू भ्रष्‍ट मन भएको मानिसहरू हुन्, र विश्‍वासको सन्दर्भमा तिनीहरू झूटा प्रमाणित भएका छन् । \v 9 तर तिनीहरू धेरै अगाडि जाने छैनन् । किनकि तिनीहरूको मूर्खता यी मानिसहरूको जस्तै सबै मानिसहरूलाई थाहा हुनेछ ।