ne_2ti_text_ulb/03/01.txt

1 line
1.0 KiB
Plaintext

\c 3 \v 1 तर यो जान कि अन्तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ । \v 2 किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू, धनका प्रेमी, घमण्डी, हठी, अरूको निन्दा गर्ने, आमा बुबाले भनेको नमान्‍ने, कृतघ्‍न, अपवित्र, \v 3 स्वाभाविक प्रेमरहित, पुनर्मिलाप गर्न नसक्‍ने, निन्दा गर्नेहरू, आत्म-नियन्‍‍‍त्रण गर्न नसक्‍ने, विद्रोही, असल नरुचाउने, \v 4 ठगाहा, लापर्वाह गर्नेहरू, घमण्डी, परमेश्‍वरको प्रेमी हुनुको साटो सुखविलास प्रेमी हुनेछन् ।