Thu Aug 03 2023 20:36:28 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2023-08-03 20:36:29 +05:45
parent 98a4b26e0c
commit ba94b5b3d0
1 changed files with 1 additions and 18 deletions

View File

@ -1,18 +1 @@
\v 19 तथापि परमेश्‍वरको द‍ृढ जग स्थिर रहन्छ ।यसमा यस्तो छाप लागेको छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले प्रभुको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहनुपर्छ ।" \v 20 सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन् । त्यहाँ माटा र काठका भाँडाहरू पनि हुन्छन् ।यीमध्ये केह कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्छन् । \v 21 कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।
परमेश्‍वरको दृढ जग स्थिर रहन्छ
जसले प्रभुको नाउँ लिन्छ
अधर्मबाट टाढा रहोस्
सुन र चाँदीका भाँडाहरू ... काठर माटाका भाँडा
आदरपूर्ण प्रयोग ... अनादरपूर्ण
अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ
ऊ एउटा आदरको भाँडो हुन्छ
मालिकका लागि उपयोगी र हरेक असल कामको लागि ऊ अलग गरिएको हुन्छ
ऊ अलग गरिएको
\v 19 तथापि परमेश्‍वरको द‍ृढ जग स्थिर रहन्छ ।यसमा यस्तो छाप लागेको छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले प्रभुको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहनुपर्छ ।" \v 20 सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन् । त्यहाँ माटा र काठका भाँडाहरू पनि हुन्छन् । यीमध्ये केही आदर र केही अनादरको निम्ति प्रयोग हुन्छन् । \v 21 कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्छ भने, त्यो अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।