Wed Aug 02 2023 21:58:09 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2023-08-02 21:58:09 +05:45
parent e4cd4cb5e3
commit 9c69186e55
1 changed files with 14 additions and 1 deletions

View File

@ -1 +1,14 @@
\v 16 सम्‍पूर्ण पवित्रशास्‍‍‍त्र परमेश्‍वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ, \v 17 ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।
सम्‍पूर्ण पवित्रशास्‍त्र परमेश्‍वरबाट प्रेरित भएको हो
यो लाभदायक छ
दोष देखाउनको लागि
सच्‍याउनको लागि
धार्मिकतामा तालिम दिनको लागि
परमेश्‍वरको मानिस
सक्षम, सुसज्‍जित हुन सकून्