Thu Aug 03 2023 21:15:08 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2023-08-03 21:15:08 +05:45
parent 1791aca800
commit 37a2400df1
1 changed files with 10 additions and 1 deletions

View File

@ -1 +1,10 @@
\v 3 त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । बरु, तिनीहरू आफ्नो अभिलाषाअनुसारका शिक्षकहरूको थुप्रो लगाउँछन् जसले तिनीहरू सुन्‍न चाहने कुरा मात्र सुन्दछन् । \v 4 तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन् र दन्त्य कथातिर लगाउनेछन् । \v 5 तर तिमी सबै कुरामा सचेत होऊ; कष्‍ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर ।

जसले तिनीहरूका चिलाइरहेका कानले सुन्‍न चाहेका कुराहरू गर्छन्
तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन्
तिनीहरू दन्त्य कथातिर लगाउनेछन्
सचेत मनका होऊ
प्रचारकको काम