Tue Aug 01 2023 11:36:11 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2023-08-01 11:36:11 +05:45
parent aebc75a7d9
commit 19097e3e59
3 changed files with 3 additions and 2 deletions

View File

@ -1 +1 @@
\v 14 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरूको आशा गरेका हुनाले शान्तिमा उहाँको सामु दागरहित र खोटरहित हुनको निम्ति सक्दो प्रयास गर । \v 15 र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले तिनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखे । \v 16 पावलले तिनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्‍न कठिन हुने कुराहरू पनि छन् । अशिक्षित र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्‍याउँछन् जसरी तिनीहरूले आफ्नो विनाश निम्त्याउन धर्मशास्‍‍त्रका अरू वचनहरूलाई पनि बङ्ग्याउँछन् ।self done
\v 14 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरूको आशा गरेका हुनाले शान्तिमा उहाँको सामु दागरहित र खोटरहित हुनको निम्ति सक्दो प्रयास गर । \v 15 र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले तिनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखे । \v 16 पावलले तिनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्‍न कठिन हुने कुराहरू पनि छन् । अशिक्षित र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्‍याउँछन् जसरी तिनीहरूले आफ्नो विनाश निम्त्याउन धर्मशास्‍‍त्रका अरू वचनहरूलाई पनि बङ्ग्याउँछन् ।

View File

@ -1 +1 @@
\v 17 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू पहिले नै जानेको हुनाले आफैंलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ । \v 18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस् । आमेन! self done
\v 17 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू पहिले नै जानेको हुनाले आफैंलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ । \v 18 तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस् । आमेन!

View File

@ -68,6 +68,7 @@
"03-08",
"03-10",
"03-11",
"03-14",
"03-17"
]
}