Sat May 07 2022 19:11:37 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-05-07 19:11:37 +05:45
parent 294b1a14fb
commit d8d5b31335
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 4 जसरी हामीले यो आज्ञा पिताबाट प्राप्‍त गर्‍यौँ त्यसरी नै तिम्रा केही छोराछोरीहरू सत्यतामा हिडेको मैँले भेट्टाएर म अति आनन्दित छु । \v 5 अब हे महिला, म तिमीलाई बिन्ती गर्दछु- मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो- कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ । \v 6 र प्रेम यो हो, कि हामी उहाँको आज्ञाहरूअनुसार हिड्नुपर्छ । तिमीले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो कि तिमी यसमा हिड्नुपर्छ ।
\v 4 म अति आनन्दित छु कि मैले तिम्रा केही छोराछोरीहरू सत्यतामा हिडेको मैँले भेट्टाएर जसरी हामीले यो आज्ञा पिताबाट प्राप्‍त गरेक छौं, त्यसरी नै। \v 5 अब हे महिला, म तिमीलाई बिन्ती गर्दछु- मैले तिमीलाई नयाँ आज्ञा लेखिरहेको जस्तो होइन, तर हामीसँग सुरुदेखि भएको नै हो- कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ । \v 6 र प्रेम यो हो, कि हामी उहाँको आज्ञाहरूअनुसार हिड्नुपर्छ । तिमीले सुरुदेखि नै सुनेजस्तै आज्ञा यही हो कि तिमी यसमा हिड्नुपर्छ ।