ne_1th_text_ulb/05/25.txt

1 line
626 B
Plaintext

\v 25 भाइहरू हो, हाम्रो निम्ति पनि प्रार्थना गर । \v 26 सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर । \v 27 म प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्छु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् । \v 28 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस् ।