ne_1th_text_ulb/05/23.txt

1 line
634 B
Plaintext

\v 23 शान्तिका परमेश्‍वरले तिमीहरूलाई पूर्ण रूपमा पवित्र पारून् । र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमनमा दोषरहित राखून् । \v 24 तिमीहरूलाई बोलाउनुहुने विश्‍वासयोग्य हुनुहुन्छ, जसले यो पनि गर्नुहुनेछ ।