ne_1th_text_ulb/05/15.txt

1 line
598 B
Plaintext

\v 15 हेर, कसैले खराबीको बदला खराबी नगरोस्, बरु एक अर्कालाई र सबैलाई असल गर्ने प्रयत्‍न गर । \v 16 सदैव आनन्द गर । \v 17 नरोकी प्रार्थना गरिरहो । \v 18 हरेक कुरामा धन्यवाद देओ । किनकि यो तिमीहरूको निम्ति ख्रीष्‍ट येशूमा परमेश्‍वरको इच्छा हो ।