ne_1th_text_ulb/05/12.txt

1 line
1.2 KiB
Plaintext

\v 12 भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति र तिमीहरूलाई उत्साह दिनेहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं । \v 13 तिनीहरूको कामको खातिर प्रेममा उच्‍च आदरले तिनीहरूलाई सम्झनलाई पनि हामी तिमीहरूलाई आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो । \v 14 भाइहरू हो, हामी तिमीहरूलाई आग्रह गर्छौंः गोलमाल गर्नेहरूलाई चेतावनी देआे, निरुत्साहित भएकाहरूलाई उत्साह देआे, कमजोरलाई सहायता गर र सबैसँग धैर्यवान् हाेआे।