ne_1th_text_ulb/04/16.txt

1 line
959 B
Plaintext

\v 16 किनकि प्रभु आफै स्वर्गबाट ओर्लनुहुनेछ। उहाँ चर्को सोर, प्रधान स्वर्गदूतको आवाज र परमेश्‍वरकाे तुरहीको गर्जनका साथ आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन् । \v 17 तब हामी जो जीवित छौं, छोडिएका छौं, उठाई लगिएकाहरूसँग बादलमा एकसाथ आकाशमा प्रभुलाई भेट्नेछौं । यसरी हामी सदासर्वदा प्रभुसँगै हुनेछौं । \v 18 त्यसकारण, यी वचनहरूले एक अर्कालाई सान्त्वना देओ ।