ne_1th_text_ulb/04/07.txt

1 line
559 B
Plaintext

\v 7 किनकि परमेश्‍वरले हामीलाई अशुद्धताको लागि बोलाउनुभएन, तर पवित्रताको लागि हो । \v 8 त्यसकारण, जसले यो इन्कार गर्छ त्यसले मानिसलाई होइन, तर परमेश्‍वरलाई इन्कार गर्छ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ ।