ne_1th_text_ulb/04/03.txt

1 line
1.1 KiB
Plaintext

\v 3 किनकि तिमीहरूकाे पवित्रीकरण परमेश्‍वरको इच्छा हो, कि तिमीहरू यौन अनैतिकताबाट टाढै बस । \v 4 ताकि तिमीहरू प्रत्येकले पवित्रता र सम्मानमा आफ्नो भाँडो कसरी राख्ने भनी जान्‍न सक, \v 5 (परमेश्‍वरलाई नचिन्‍ने गरैयहूदीहरू जस्तै) कामवासनामा जलेर होइन । \v 6 यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् । किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दियाैं ।