ne_1th_text_ulb/04/01.txt

1 line
823 B
Plaintext

\c 4 \v 1 अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौं। जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ, त्यसरी नै तिमीहरू चल, ताकि तिमीहरूले अझै बढी गर्न सक । \v 2 किनकि तिमीहरूलाई थाहा छ, हामीले प्रभु येशू ख्रीष्‍टद्वारा तिमीहरूलाई के अर्ती दियौं।