Tue Apr 25 2023 21:20:22 GMT+0545 (Nepal Standard Time)

This commit is contained in:
tsDesktop 2023-04-25 21:20:23 +05:45
parent 23a57f5712
commit 9571e1ba17
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 8 तर हामी दिनका सन्तानहरू भएकाले हामी गम्भीर हुनुपर्छ, विश्‍वास र प्रेमको छाती-पाता र मुक्‍तिको आशाकाे टोप लगाउनुपर्छ । \v 9 किनक परमेश्‍वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्‍तिको निम्ति चुन्‍नुभयो । \v 10 उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौं वा निन्द्रामा, हामी सबै उहाँसँग जिउन सकौं । \v 11 यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।
\v 8 तर हामी दिनका सन्तानहरू भएकाले हामी गम्भीर हुनुपर्छ, विश्‍वास र प्रेमको छाती-पाता र मुक्‍तिको आशाकाे टोप लगाउनुपर्छ । \v 9 किनकि परमेश्‍वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्‍तिको निम्ति चुन्‍नुभयो । \v 10 उहाँ हाम्रो निम्ति मर्नुभयो ताकि हामी जागा हौं वा निन्द्रामा, हामी सबै उहाँसँग जिउन सकौं । \v 11 यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।