Thu Apr 06 2023 22:36:22 GMT+0545 (Nepal Standard Time)

This commit is contained in:
tsDesktop 2023-04-06 22:36:22 +05:45
parent 2b74e2f227
commit 9277d2b037
1 changed files with 1 additions and 1 deletions

View File

@ -1 +1 @@
\v 16 किनकि प्रभु आफै स्वर्गबाट ओर्लनुहुनेछ। उहाँ चर्को सोर, प्रधान स्वर्गदूतको आवाज र परमेश्‍वरकाे तुरहीको गर्जनका साथ आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन् । \v 17 तब हामी जो जीवित छौं, छोडिएका छौं, उठाई लगिएकाहरूसँग बादलमा एकसाथ आकाशमा प्रभुलाई भेट्नेछौं ।यसरी हामी सदासर्वदा प्रभुसँगै हुनेछौं । \v 18 त्यसकारण, यी वचनहरूले एक अर्कालाई सान्त्वना देओ ।
\v 16 किनकि प्रभु आफै स्वर्गबाट ओर्लनुहुनेछ। उहाँ चर्को सोर, प्रधान स्वर्गदूतको आवाज र परमेश्‍वरकाे तुरहीको गर्जनका साथ आउनुहुनेछ र ख्रीष्‍टमा मरेकाहरू पहिले जीवित हुनेछन् । \v 17 तब हामी जो जीवित छौं, छोडिएका छौं, उठाई लगिएकाहरूसँग बादलमा एकसाथ आकाशमा प्रभुलाई भेट्नेछौं । यसरी हामी सदासर्वदा प्रभुसँगै हुनेछौं । \v 18 त्यसकारण, यी वचनहरूले एक अर्कालाई सान्त्वना देओ ।