Thu Jun 15 2023 22:32:35 GMT+0545 (Nepal Time)

This commit is contained in:
Archana 2023-06-15 22:32:36 +05:45
parent d3accb9b81
commit 9aed0dbb93
4 changed files with 16 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 1 मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु । \v 2 अब म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ । \v 3 अब म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट हरेक मानिसको शिर हुनुहुन्छ, पुरुष स्रीको शिर हो, र परमेश्‍वरचाहिं ख्रीष्‍टको शिर हुनुहुन्छ । \v 4 कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रार्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्‍वरको अपमान गर्छ ।
\c 11 \v 1 मेरो अनुकरण गर्नेहरू होओ, जसरी म ख्रीष्‍टको अनुकरण गर्दछु । \v 2 अब म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ । \v 3 अब म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट हरेक मानिसको शिर हुनुहुन्छ, पुरुष ्‍‍त्रीको शिर हो, र परमेश्‍वरचाहिं ख्रीष्‍टको शिर हुनुहुन्छ । \v 4 कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रार्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्‍वरको अपमान गर्छ ।

View File

@ -1 +1 @@
\v 13 तिमीहरू आफैं विचार गर, के स्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त हो? \v 14 कुनै पुरुषले लामो केश पाल्नु त्यसको निम्ति शर्मको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? \v 15 कुनै स्रीको लामो केश हुनु, त्यसको निम्ति गौरवको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? सो त्यसको शिर ढाक्नका लागी दिएको हो । \v 16 तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्‍वरको मण्डलीसँग छ ।
\v 13 तिमीहरू आफैं विचार गर, के ्‍‍त्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त हो? \v 14 कुनै पुरुषले लामो केश पाल्नु त्यसको निम्ति शर्मको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? \v 15 कुनै ्‍‍त्रीको लामो केश हुनु, त्यसको निम्ति गौरवको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र? सो त्यसको शिर ढाक्नका लागी दिएको हो । \v 16 तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्‍वरको मण्डलीसँग छ ।

1
12/title.txt Normal file
View File

@ -0,0 +1 @@
अध्याय 12

View File

@ -155,6 +155,18 @@
"11-01",
"11-05",
"11-07",
"11-09"
"11-09",
"11-11",
"11-13",
"11-17",
"11-20",
"11-23",
"11-25",
"11-27",
"11-31",
"11-33",
"12-title",
"12-01",
"12-04"
]
}